भारतसँग घाटाको बिजुली व्यापार

नेपाल र भारतबीच विद्युत व्यापार घाटामा देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिना ९साउनदेखि वैशाख० सम्मको मुलुकको आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो।

चालु आर्थिक वर्षको १० महिनामा नेपालले भारतबाट १३ अर्ब दुई करोड रूपैयाँको बिजुली आयात गरेको छ।

१२ अर्ब ५४ करोड रूपैयाँको बिजुली भारत पठाएको छ। यो अवधिमा ४७ करोडको घाटा देखिएको हो।

नेपालले वर्खायाममा भारतमा बिजुली बिक्री गर्दै आएको छ भने भारतबाट पनि आयात गर्दै आएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.