महानगर टोली आउने भएपछि सुरज आर्केडका पसल बन्द

न्यूरोडको सुरज आर्केडको पार्किङ आज काठमाडौं महानगरपालिकाको टोलीले खाली गर्ने भएको छ।

महानगरको टोली आउने भनेर पत्रकारहरू पुगेपछि आर्केडका पसल बन्द गरिएका छन्। व्यापारीहरू त्यहाँबाट निस्किएका छन्।

आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य पसल राखेको छ। ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा महानगर ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.