मेयर बालेन्द्र साह बालेन अन्डरग्राउण्ड पार्किङका पसल हटाउन आफैँ उत्रिएका छन् ।

काठमाडौं । मेयर बालेन नगर प्रहरी र ट्राफिक प्रहरी लिएर बानेश्वरको पसल हटाउन उत्रिएका छन् । बानेश्वर प्लाजको अन्डरग्राउण्ड पाकिङका  पसलहरू हटाउन निर्देशन दिएका छन् ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगरले आजदेखि स्थलगतरूपमा कारबाही थालेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.