रत्नपार्कमा सब-वेमाथिको अवैध संरचना भत्काइयो

काठमाडौं महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने क्रममा आज रत्नपार्क क्षेत्रमा एक्सन लिएको छ ।नगर प्रहरीले अहिले भोटाहिटी(रत्नपार्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेका छन् । सब(वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना गैँती, झम्पललगायतका हाते औजारले भत्काउन थालिएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.