राष्ट्र बैंङ्कले घोषणा गर्यो सार्वजनिक विदा (सुचिसहित)

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको विदा सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको केही समयपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सार्वजनिक विदाको घोषणा गरेको हो ।

बैंकिङ समय विहान १० देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । शुक्रबार विहान १० देखि दिउँसो साढे १२ बजेसम्म तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.