विप्लवका ११ जना बन्दकर्ता पक्राउ

नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वका ११ जना कार्यकर्ता पक्राउ परेका छन्। बाजुरा र दाङमा गरी ११ जना बन्दकर्ता पक्राउ परेको प्रहरी जनाएको छ।

बाजुरा सदरमुकाम मार्तडीमा बन्दको आह्वान गर्दै हिँडेका तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.