सिटी एक्सप्रेसलाई गाभेर इन्भेष्टमेन्ट बैंकले थाल्यो एकीकृत कारोबार गर्ने, ३० रुपैयाँमा प्राप्ति

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ। बैंकले गत मंसिर ७ मा राष्ट्र बैंकबाट प्राप्तिका लागि अन्तिम स्वीकृति पाएको थियो।

सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभेको छ।

करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। 

यसमा प्रवर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ। प्राप्तिपछि नाम नेपाल इन्भेष्टमेन्ट बैंक नै हुने छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.