२४ घण्टामा थप २३० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बुधबार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.