आर्थिक समाचार
वैशाख १४,काठमाडौं ।
नेपाल बर्षेनी एक जना पूर्व गभर्नरलाई सम्मान गर्ने भएको छ। ६२ औँ बार्षिकोत्सवको अवसर पारेर केन्द्रिय बैंकले यस्तो निर्णय गरेको हो।
यो निर्णयसँगै पहिलो पटक पुर्व गभर्नर भेषबहादुर थापालाई सम्मान गरिएको छ। अहिले बालुवाटार स्थित राष्ट्र बैंक प्राङ्गणमा जारी बार्षिकोत्सव समारोहमा उनको सम्मान गरिएको हो।