काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ १८ पैसा तथा बिक्री १३३ रुपैयाँ ७८ पैसा तोकेको छ।
त्यस्तै युरो १ को नेपाली खरिद १४३ रुपैयाँ ३० पैसा तथा बिक्री १४३ रुपैयाँ ९५ पैसा तोकिएको छ। पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद १६७ रुपैयाँ ९ पैसा तथा बिक्री १६७ रुपैयाँ ८५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।