विदेशी मुद्रा सटही : अमेरिकी डलर खरिद १३३ रुपैयाँ १८ पैसा, बिक्री १३३ रुपैयाँ ७८ पैसा

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ १८ पैसा तथा बिक्री १३३ रुपैयाँ ७८ पैसा तोकेको छ।

त्यस्तै युरो १ को नेपाली खरिद १४३ रुपैयाँ ३० पैसा तथा बिक्री १४३ रुपैयाँ ९५ पैसा तोकिएको छ। पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद १६७ रुपैयाँ ९ पैसा तथा बिक्री १६७ रुपैयाँ ८५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

ex-1714958675.JPG

सम्बन्धित
Leave A Reply

Your email address will not be published.