शिवम् सिमेन्टको शेयर कारोबार खुला

शिवम् सिमेन्ट लि. को शेयर बिहीबारदेखि कारोबार खुलेको छ । शिवमको पहिलो कारोबारका लागि नेप्सेले १६१ दशमलव ६० रुपैयाँदेखि ४८४ दशमलव ८० रुपैयाँसम्म रेन्ज दिएको छ । कम्पनीले शेयर कारोबार ‘एसएचआइभीएम’ संकेतबाट हुने भएको छ । शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.