मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णयहरु

भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट १७ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि सरकारले १४० मिलियन अमेरिकी डलरको सहुलियत ऋण स्वीकार गरेको छ ।

यसका साथै मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट विभिन्न मन्त्रालयसम्बद्ध १२ वटा निर्णय गरेको छ ।

यस्तो छ मन्त्रिपरिषद्ले गरेका निर्णयहरू

सम्बन्धित
Leave A Reply

Your email address will not be published.