अवैध संरचना बनाउने कसैलाई नछाड्ने बालेनको घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् ।

बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका बालेनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताएका हुन् ।

अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ । अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.