साफ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म ‍काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि नेपालको राष्ट्रिय टोलीको घोषणा ‍गरिएको छ।

मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

प्रतियोगिताको समूह बीमा नेपालले भुटान र श्रीलंका खेल्नेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.