चिनियाँ नीतिले व्यवसायीको अर्बौं लगानी जोखिममासमाचार अपडेट

चिनियाँ नीतिले व्यवसायीको अर्बौं लगानी जोखिममा

ठूलो लगानी गरेर आयात गर्न लागिएका सामग्री समयमै चीनबाट नेपाल भित्र्याउन नसक्दा तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायीका लगानी डुब्ने…

रिलायन्स इन्डस्ट्रिजमा फेरि हुँदैछ पारिवारिक भागबन्डा, कस्तो तयारी गर्दैछन् मुकेश अम्बानी ?समाचार अपडेट

रिलायन्स इन्डस्ट्रिजमा फेरि हुँदैछ पारिवारिक भागबन्डा, कस्तो तयारी गर्दैछन् मुकेश अम्बानी ?

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले कोरोना महामारीका क्रममा आफ्नो टेक र रिटेल बिजनेसका लागि ६।५ अर्ब डलर जुटाए।…

तिहारअघि नै फूलको माग वृद्धिसमाचार अपडेट

तिहारअघि नै फूलको माग वृद्धि

फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती…

आन्तरिक उडानमा उत्साह, अन्तर्राष्ट्रिय उडान बढेनसमाचार अपडेट

आन्तरिक उडानमा उत्साह, अन्तर्राष्ट्रिय उडान बढेन

कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन ।कोभिड महामारीको…

उद्योग बाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयनको सम्भावनाबिशेष

उद्योग बाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना

देशभरीका उद्योगी ब्यवशायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको भावी नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना बढेको छ । मंसीर ११–१३…

तिहारमा ६० करोड बढीको व्यापार हुने झिलिमिली बत्तीको व्यापार यो वर्ष घट्ने, २० करोड हाराहारीमा सिमित हुने व्यवसायीको अनुमानउर्जा

तिहारमा ६० करोड बढीको व्यापार हुने झिलिमिली बत्तीको व्यापार यो वर्ष घट्ने, २० करोड हाराहारीमा सिमित हुने व्यवसायीको अनुमान

तिहार भन्ने वित्तिकै उज्यालोको पर्वको रुपमा चिनिन्छ । तिहारमा हरेक नेपालीले गच्छेअनुसार घर सजाउँछन् । पछिल्लो समय भने घर सजाउन…

विदेशमा बस्ने नेपालीसहित धनगढीका व्यापारीको लगानीमा खुल्यो एम्युजमेन्ट पार्कपर्यटन

विदेशमा बस्ने नेपालीसहित धनगढीका व्यापारीको लगानीमा खुल्यो एम्युजमेन्ट पार्क

काठमाडौं। ३५ करोड लगानीमा कोहलपुर-नेपालगञ्ज सडकको हवल्दारपुरमा एम्युजमेन्ट पार्कसहितको ब्यांकेट संचालनमा आएको छ। एम्युजमेन्ट पार्कमा साथी होटलका संचालक दिनेश भण्डारीसहित ३५ जनाको संयुक्त…

सुनको भाउमा उकालो यात्रा कायमैसमाचार अपडेट

सुनको भाउमा उकालो यात्रा कायमै

साताको दोस्रो कारोबार दिन आज सोमबार पनि सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

हितेन्द्रदेव शाक्य बने विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकउर्जा

हितेन्द्रदेव शाक्य बने विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नभइन्जेलसम्मका लागि शाक्यलाई निमित्त प्रमुख…