प्रभु बैंकका सीईओ शेरचनले बुझे साढे ३ करोड, तलब–भत्ता कति ?

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले गत आर्थिक वर्षमा तलबबापत ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ बुझेका छन् ।

सीईओ शेरचनले गत आर्थिक वर्षमा तलब–भत्ताबापत २ करोड ७४ लाख ९३ हजार, बोनस ४१ लाख ६५ हजार र दसैं तथा बिदा–भत्ता ३७ लाख ३६ हजार रुपैयाँ बुझेको बैंकको २० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । उनले बोनस र भत्ता गरी मासिक २९ लाख ४९ हजार ५८ रुपैयाँ बुझ्छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.