यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य हिजोको मूल्यमा घटवढ भएको छैन । अर्थात् धेरैजसो विदेशी मुद्राको कारोबार आज पनि हिजोकै मूल्यमा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.