यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.19 133.79
EUR  (European Euro) 1 142.83 143.47
GBP  (UK Pound Sterling) 1 167.10 167.85
CHF  (Swiss Franc) 1 146.03 146.68
AUD  (Australian Dollar) 1 86.96 87.35
CAD  (Canadian Dollar) 1 97.29 97.73
SGD  (Singapore Dollar) 1 97.85 98.29
JPY  (Japanese Yen) 10 8.49 8.53
CNY  (Chinese Yuan) 1 18.39 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.51 35.67
QAR  (Qatari Riyal) 1 36.52 36.68
THB  (Thai Baht) 1 3.59 3.61
AED  (UAE Dirham) 1 36.26 36.43
MYR  (Malaysian Ringgit) 1 27.91 28.03
KRW  (South Korean Won) 100 9.65 9.69
SEK  (Swedish Kroner) 1 12.15 12.21
DKK  (Danish Kroner) 1 19.15 19.23
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 432.51 434.45
BHD  (Bahrain Dinar) 1 353.23 354.82
सम्बन्धित
Leave A Reply

Your email address will not be published.