यी हुन् सन् २०१७ को १० महंगा कार

हामी तपाइँलाई यस्ता कारबारे जानकारी दिँदैछौं जसको मूल्य सुन्दा पनि चकित पर्नु हुन्छ । कतिपय कारको मूल्यले त आधा देश नै किन्न पुग्छ भन्दा पनि अत्तियुक्ती हु्ँदैछ ।

यी हुन् संसारका सबैभन्दा महंगा १० कारः

१- लम्बर्गिनी वेनेनो रोडस्टर:
संसारमा केवल १४ वटा मात्र रहेको यो कार सबैभन्दा महंगो कारको सूचीमा शीर्ष नम्बरमा छ । यसको मूल्य ५० करोड ४० लाख रुपैयाँ पर्छ ।

Most Expensive Car 1
२- फरारी २५० जिटीओ कारः
बजारमा नपाउने यो गाडी संसारको सबैभन्दा महंगो कारको सूचीमा १ नम्बरमा छ । सन् २०१३ मा एक मात्र पिस विकेको एक कारको मूल्य ५ अर्व ८२ करोड रुपैयाँ पर्छ ।

Most Expensive Car 2

३- डब्ल्यू मोटर्स, लाइकन हाइपर स्पोर्टः
यो पहिलो अरेबियन सुपर कार कम्पनी हो । यो कारको मूल्य ३८ करोड रुपैयाँ भन्दा बढी छ ।

Most Expensive Car 3

४- ४.१९३६ बुगाटी, अटलान्टिकः
यो कारको केवल ४ पिस मात्र बनेको थियो । यसको मूल्य ३ अर्व ८० करोड पर्छ ।

५- बुगाटी बेयरन सुपर स्पोर्ट्सः
संसारमा सबैभन्दा छिटो कुँद्नने यो कार गिनिज बुक रेकर्ड्समा सूचीकृत छ । १ घण्टामा ४५० किलोमिटर कुँद्न सक्ने यो कारको मूल्य २४ करोड ६४ लाख रुपैयाँ पर्छ ।

Most Expensive Car 5

६- १९५४ मर्सिडिज बेन्ज डब्ल्यू १९६
यो कार संसारको महंगो टप टेन कारमा छ । यसको मूल्यमा ३ अर्व ३१ करोड रुपैयाँ पर्छ ।

Most Expensive Car 6

७- एष्टन मार्टिन वान-७७
यो कार अहिले सम्म ७७ पिस मात्र बनेको छ । यो कार दुवइको पुलिसलाई पनि दिइएको छ । यो कारको मूल्य १७ करोड ९२ लाख रुपैयाँ पर्छ ।

Most Expensive Car 7

८- १९५७ फेरारी २५० टेष्टा रोसाः

Most Expensive Car 8

यो कारको मूल्य १ अर्व ४५ करोड मूल्य पर्छ ।

९ पगानी जोण्डा सिंक रोष्टरः
१०० देखि २०० स्पिड २ देखि ३ सेकेण्डमा कुँद्ने यो कारको मूल्य १५ करोड ६८ लाख रुपैयाँ पर्छ । यो कार किन्न पनि गाउँ नै बन्धकी राख्नु पर्छ ।

 

Most Expensive Car 9१०- १९६८ फोर्ड जिटी-४० गल्फः

Most Expensive Car 4

संसारका महंगो कारको सूचीमा रहेको यो कारको मूल्य १ अर्व २३ करोड रुपैयाँ पर्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.