गुराँस लाइफको मूल्य समायोजन

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर र हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ९६ दशमलव २० रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ६ सय २१ दशमलव १० रुपैयाँ रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.