नेपाली बैंकले विदेशीको एजेन्ट हुन पाउने

नेपाली बैंकले विदेशीको एजेन्ट हुन पाउने

वाणिज्य बैंकहरुले विदेशी ऋणको सावाँ व्याज असुली तथा डिफल्ट ऋणीको ऋण व्यवस्थापक भई एजेन्सी सेवा प्रदान गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७४ को ई.प्रा. परिपत्र २३।२०७४ मा यो व्यवस्था थप गरेको हो ।