होण्डाको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौँ । स्याकार ट्रेडिङ कम्पनी अन्तर्गत होण्डा कारले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा एक अफर सार्वजनिक गरेको छ । जसअनुसार हण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ ।

जस अन्तर्गत कम्पनीले २०५ डाउनपेमेन्ट, १०।४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक आर्थिक वर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ ।

यो अफर वैशाख ३१ गते सम्म जारी रहनेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.